adv

प्रदेश सरकारलाई दिएको समर्थन कायमै : शिक्षा मन्त्री राई

१९ चैतदमक

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको शिक्षा, बिज्ञान तथाप्रविधि मन्त्री अशोक कुमार राईले यस प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन कायमै रहेको बताएकाछन

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका संघीय परिषद् अध्यक्ष एवमशिक्षा मन्त्री राईले नेकपा एमालेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थनलाईनिरन्तरता दिने संकेत गरेका हुन

कार्की नेतृत्वकै सरकारमा जसपाबाट निर्मला तावा लिम्बू स्वास्थ्य मन्त्री बनेकी छन्

संघीय सरकारमा जसपा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको फरक गठबन्धनमा सत्तारुढदल हो

केन्द्रिय प्रदेश सरकारमा फरक फरक दलसँग किन गठबन्धन गरेको भनी सोधिएको प्रश्नको जवाफमामन्त्री राईले भने -‘प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निकाय होइन केन्द्र प्रदेश सरकारकोवेगला वेगलै महत्व केन्द्र प्रदेश अधिकार सम्पन्न संवैधानिक संस्था हो  ।केन्द्रमा एउटा दलसँगमिलेर सरकार गठन गरिएको भने प्रदेशमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकारदलसँग सुरक्षित

मन्त्रीलाईलाई स्वागत गर्न जसपा प्रदेश अध्यक्ष दिपक याक्खा, प्रदेश स्वास्थ्य मन्त्री निर्मला तावालिम्बू जसपा राजनीतिक समिति सदस्य एवम पूर्व स्वास्थ्यमन्त्री जयराम यादव लगायत विमानस्थलपुगेका थिए

राई आइतबार मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहकुलपतिकोहैसियतमा सहभागी हुन पूर्व आएका थिए

९३ सांसद रहेको विवादित नाम पाएको कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग ५९जना सदस्यहरुको समर्थन

एमालेका ४०, माओवादीका १२, राप्रपाका जसपा नेपालका गरी ५९ जना सदस्य प्रदेश सत्तागठबन्धनमा छन

प्रदेश सभामा नेपाली कांग्रेससँग २९ नेकपा एकिकृत समाजवादीसँग गरेर ३३ सदस्य विपक्षमा छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु