adv

उपनिर्वाचनको मनोनयन भोलि गर्दै निर्वाचन आयोग

१९ चैत, दमक।

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि भोलि सोमबार चैत २० गते बिहान १० बजेदेखिसाँझ बजेसम्म उम्मेद्वारी मनोनयन गरिने निर्वाचन आयोगले जनाएको

निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै चितवन जिल्ला निर्वाचन क्षेत्र नं. , तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं बारा जिल्लानिर्वाचन क्षेत्र नं. मा हुने उपनिर्वाचनका लागि भोलि सोमबार मनोनयन गर्ने समय तालिका सार्वजनिक गरेको हो ।आयोगकासहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमाचैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचनअधिकृतको कार्यालयमा भोली बिहान १० बजेदेखि साँझ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछभनी उल्लेख गरिएको

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी भयमुक्त बनाउन उम्मेदवारको मनोनयनको समयमा उम्मेदवार राजनीतिकदलले बढीमा २५ जना मात्रै सहभागी हुनुपर्ने, मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९विपरितका व्यानर, चिन्ह झण्डा सहित जान नहुने, उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने आयोगले सुझाएको

त्यस्तै प्रत्यासीउपर नारा जुलुस वा गालीगलौज गर्न नहुने, उम्मेद्वारले सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वाअन्तर्गतको कुनै परियोजनाको स्रोत साधन सम्पति प्रयोग गर्न नहुने, मन्त्री स्थानीय तहका जनप्रतिनिधिले तत् तत् हैसियतमा रहीउम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने, मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने, नेपाल सरकार, प्रदेशसरकार स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनकोक्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने गरी आयोगले निर्देशन गरेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु