adv

मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

२१ चैत, जनकपुरधाम ।

मधेश प्रदेश सरकारबाट एमाले बाहिरिएको

एमालेबाट नियुक्त जना मन्त्री एक राज्यमन्त्रीले मंगलबार सामूहिक राजिनामा दिँदै सरकारबाट बाहिरिएका हुन्

एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा मामिला तथा कानुन मन्त्रीराजकुमार लेखि, गृह तथा सञ्चार सत्रुधन सिंह, महिला वालवालिका मोजैद आलम गृहराज्यमन्त्री केशव रायले संयुक्त रूपमामुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका थिए    

संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि एमले जसपा नेतृत्वको मधेश प्रदेश सरकारबाट बाहिरिएको हो

अब संघमा बनेको सत्ता गठबन्धन अनुसार मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लोकतान्त्रिकसमाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने तयारी भैरहेको जसपा स्रोत बताउँछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु