adv

महिना दिन पछि धकेलियो जसपा विधान अधिवेशन- भन्छ तयारी पुगेन

२३ चैत, काठमाडौं

जनता समाजवादी पार्टी नेपाल (जसपा) को विधान अधिवेशन महिना पछि धकेलिएको

चैत २६ गतेदेखि २८ गतेसम्म हुने तय भएको अधिवेशन उपनिर्वाचनको कारण आवश्यक तयारी नपुगेको भन्दै जसपाले जेठ ,  ३ गतेका लागि सारेको हो ।    

जसपा अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा अधिवेशन १ महिना पछि सरिएको उल्लेख छ ।

बैशाख १० गते हुने उपनिर्वाचनमा बारा बाट जसपा अध्यक्ष यादव आफै चुनावी मैदानमा छन् पार्टी अध्यक्ष नै उम्मेद्वार भएकाले विधान अधिवेशनसँग सम्बन्धित तयारी गर्न नसकिएको जसपा उच्च स्रोतको भनाइ

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवको नेृत्वत्वमा गठित विधान मस्यौदा समितिले विधानको मस्यौदा पार्टी केन्द्रलाई बुझाइसकेको

मस्यौदामाथि जिल्ला तथा प्रदेशबाट सुझाव पनि सङ्कलन भइसकेको प्राप्त सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिईविधान अधिवेशनमा प्रस्तुत गर्ने जसपाको तयारी

जसपाले तयार पारेको संशोधित विधान मस्यौदमा ७०१ सदस्यीय केन्द्रीय समिति संख्या घटाएर १५१ कायम गर्न प्रस्ताव गरिएको

मस्यौदाअनुसार केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गर्दै ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिबिम्बित हुने गरी पार्टी सदस्य सङ्ख्याकोअनुपातमा मधेसी, आदिवासी जनजाति, थारु, दलित, महिला, खस आर्य, मुस्लिम अल्पसङ्ख्यक समुदाय जातीय, सामाजिकसमूहहरूबाट ७० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचित हुने भनी मस्यौदामा उल्लेख

मस्यौदा विधानमा पहिचानका राष्ट्रिय समिति संघीय परिषद्को पुरानो व्यवस्था हटाउन खोजिएको देखिन्छ नयाँ बन्ने विधानमापहिचानमा आधारित राष्ट्रिय समिति संघीय परिषद्को प्रावधान राखिएको छैन

पार्टीको संरचना केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका, वडा हुँदै टोल समितिसम्म विस्तारको प्रस्ताव गरिएको प्रस्तावित मस्यौदामाप्रदेश प्रतिनिसभा निर्वाचन क्षेत्रका लागि विगतमा राखिएको क्षेत्रीय समितिहरु समावेश छैनन

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु