adv

याक्खा छुम्मा भन्छ ‘याक्खालेन’ चहियो

४ बैशाख, धरान ।

किरात याक्खा छुम्माले याक्खा स्वायत्त क्षेत्रका रूपमायाक्खालेनस्थापनाको माग गरेको

कोशी प्रदेश खारेजी पहिचानका आधारमा पुन: नामाकरणको आन्दोलन उठेसँगै याक्खा जातिको आदिम भूमि ‘याक्खालेन’ लाई याक्खा स्वायत्त क्षेत्र घोषणा गरिनुपर्ने छुम्माले माग गरेको हो

याक्खा छुम्माका महासचिव सोनाम याक्खाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको

संघीयताको सिद्धान्तका आधारमा यस भूगोललाई नै आफ्नो सृष्टि, सभ्यता, संस्कृतिको पर्याय मान्ने उच्च सम्मान माया गर्नेरैथाने आदिवासी जनजाति समुदायहरुको पहिचानका आधारमायाक्खा स्वायत्त क्षेत्रसुनिश्चित हुनेगरी प्रदेश नम्बर लाईपहिचानको प्रदेशका रूपमा पुनः स्थापित गर्न हामी जोडदार माग गर्दछौं 

छुम्मा आदिवासी याक्खा समुदायको साझा नेतृत्वदायी संस्था हो हाल प्रदेश नम्बर पुनः नामांकन आन्दोलन चलिरहेकोसमयमा त्यसलाई ऐक्यबद्धता जनाउँदै जारी विज्ञप्तिमाप्रदेश नम्बर को नामाकरण पहिचानको आधारमा राखिनु पर्दछ भन्नेकिरात याक्खा छुम्माको माग पुनः दोहोर्‍याउन चाहन्छौं‘, भनिएको

प्रदेश नम्बर को नामाकरण संसदीय गणितको आधारमा गरिनु दुःखद् निन्दनीय विषय भन्दै छुम्माले कोशी नामक नदीलाईपहिचानको कुनै आवश्यकता नै नरहेको जिकिर गरेको

छुम्माको छैठौं महाधिवेशन गतचैत २५ २६ गते सुनसरी धरानस्थित जोरसखुवा केन्द्रीय भवनमा सम्पन्न भएको थियो

महाधिवेशनले संस्थाको विविध पक्षमा छलफल गर्दै याक्खा समुदायको जातीय भाषिक पहिचान, धर्म, संस्कार, संस्कृतिकोसंरक्षण, जगेर्ना प्रवर्द्धनका लागि योजनाहरु निर्माण भएको विज्ञप्तिमा उल्लेख    

२०७३ जेठ २२ २३ गते सम्पन्न छुम्माको पाँचौ महाधिवेशनले जारी गरेको घोषणापत्रमापल्लो किरात (लिम्बुवान)को पश्चिमदक्षिण भाग अरुण नदीको पूर्वी किनारा उत्तरमा सभावा खोलाको शीर हुँदै समलङ्गुर हिमालदेखि पूर्वको जलजले मिल्के लेक, मेन्छेयाम थुम्का, गुफापोखरी, मंगलबारे भञ्ज्याङ तीनजुरे डाँडा हुँदै पश्चिममा धनकुटा मुगाखोला उत्तरको चार सीमानाभित्र पर्नेक्षेत्रलाईयाक्खा स्वायत्तता क्षेत्रभनी उल्लेख गरेको थियो

याक्खालेनभित्र पाँचखपन, पाँचमझिया दशमझिया गरी तीनवटा ऐतिहासिक थुम रहेका छन् उल्लेखित क्षेत्रभित्र संखुवासभाकोअधिकांश मानव बसोवास क्षेत्र धनकुटाको उत्तरी भूभाग पर्छ

यसैबीच, किरात याक्खा विद्यार्थी संघले पनि प्रदेशकाे पुन: नामांकन पहिचानकै आधारमा गरिनुपर्ने बताएकाे

संघले पुन: नामांकन आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनमाथि भएको प्रहरी दमनको निन्दा गरेको

संघले पहिचान पक्षधर आन्दोलनकारीहरुको भावनालाई सम्मान गरिनुपर्ने विज्ञप्तिमार्फत माग गरेको हो

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु