adv

बारा २ मा जसपा अध्यक्ष यादव विजयी

१३ बैशाख, बारा । 

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा बाट जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष समेत रहेका उपेन्द्र यादवविजयी भएका छन्

यादवले आफ्ना निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई हजार ८१ मतले पराजित गरेका हुन्

२८ हजार सय १५ मत पाएर जसपा यादव निर्वाचित हुँदैगर्दा कुशवाहाले २३ हजार सय ३४ मत पाए त्यस्तै तेस्रो स्थानमा रहेकाएमालेका पुरुषोत्तम पौडेलले १० हजार सय १६ मत प्राप्त गरेका छन्

पूर्वडीआईजी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे उनले हजार सय २९ मत मात्र प्राप्तगरेका छन्

उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले हजार सय ३८ मत प्राप्त गरेका छन् बारा मा कुल ६९हजार सय मत खसेको थियो

यसअघि बारा का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएका थिए

मंसिर को निर्वाचनमा यादवले कुशवाहालाई सय ५४ मतले हराएका थिए माओवादी उम्मेद्वार भएर अघिल्लो चुनाव कांग्रेस, माओवादी, नेकपा एस सहितको गठबन्धनबाट लडेका कुशवाहा यस पटक सिके राउतको जनमत पार्टीका उम्मेद्वार थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु