adv

पत्रकार इन्द्रसिंह राजवंशीलाई मातृशोक

विर्तामोड । पत्रकार इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । प्रतिदिन दैनिकका सम्पादक राजवंशीकी आमा कलावतीको ८७ बर्षको उमेरमा आज (मङ्गलबार) पौने तीन बजे निधन भएको हो ।

राजवंशीको बुढ्यौलीका कारण निधन भएको परिवारले जनाएको छ । केहि समयदेखि उनी श्वासप्रश्वास सम्बन्धि समस्याले पिडित थिइन । अस्पतालबाट केहिदिन अघि उनलाई घरमा ल्याइएको थियो । उहाँको पॉच जना छोरा र एक जना छोरी हुनुहुन्छ।

राजवंशीको भोलि बुधबार बिहान १० बजे कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु