adv

एसीसी विजेता नेपाली खेलाडीलाई सरकारले जनही ६ लाख दिने

२० बैशाख, काठमाडौं ।

एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट खेलाडीलाई सरकारले पुरस्कार स्वरूप जनही लाख दिने निर्णय गरेको

आज बुधबार बसेको मन्त्री परिषद् बैठकले मंगलबार नेपालमा सम्पन्न एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाईजनही लाख रूपैयाँ दिने निर्णय गरेको हो

नेपाली टोलीले युएईलाई पाखा लगाउँदै एसीया कपका लागि छनोट भएको हो

मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले क्रिकेट खेलाडीबाहेककाअफिसियललाई जनही लाख दिएर प्रोत्साहन गर्ने निर्णय भएको जानकारी दिए

त्यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई सरकारले अन्तरराष्ट्रिय खेल खेल्न योग्य बनाउन आगामी आर्थिक वर्षको बजेटविनियोजनमा विषेश प्राथमिकतामा राख्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु