adv

पूर्व गृहमन्त्री खाण प्रहरी नियन्त्रणमा

२७ बैशाख, काठमाडौं ।

पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्

प्रहरी उच्च स्रोतका अनुसार खाणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ गरिएको हो

उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको

भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै मानव बेचबिखन धन्दामा संलग्नहरु पक्राउ परेपछि उनीहरुकै बयान अनुसार गिरोहलेखाणपत्नी मञ्जुलाई करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो रकम मञ्जुमार्फत तत्कालीन गृहमन्त्री खाणसम्मपुगेको आशंका

मानव तस्करी गर्ने गिरोहलाई रकम लिएर सहयोग गरेको अभियोगमा पक्राउ पुर्जी जारी भए पनि पूर्व मन्त्री एवम् एमाले सचिवटोपबहादुर रायमाझी अझै फरार छन्

यस अघि नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाबादलका सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको

त्यस्तै पूर्वगृहसचिव रहेका हाल उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेसमेत यसै काण्डमा पक्राउपरिसकेका छन्

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने  भनी करोडौं ठगी गर्ने गिरोहसँग उच्च राजनीतिक नेतृत्वहरुको प्रत्यक्षसंलग्न रहेको उनीहरुका नाउँमा करोडौं रकम गिरोहका स्ञ्चालकहरुले बुझाएको भन्ने बयानका आधारमा हाई प्रोफाइल तर्फप्रहरीले अनुसन्धान बढाएसँगै पूर्व गृहमन्त्री रहेका खाण समातिएका हुन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु