adv

आफ्नै निर्वाचन क्षेत्रमा लखेटिए कोशी नामका प्रस्तावक राम राना

जेठ, दमक

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामबहादुर राना मगरमाथि आक्रमण प्रयास भएको

रानालाई उनकै निर्वाचन क्षेत्र इलाम () को माङसेबुङमा आक्रमण प्रयास भएको हो

एमाले जिल्ला कमिटी इलामको बैठकका लागि माङसेबुङ जाँदै गरेका रानालाई अज्ञातस्थलबाट आक्रमण भएको प्रहरीले जनाएको

प्रदेश को नामाकरण गर्दा कोशी नामको प्रस्तावक रहेका रानालाई अज्ञातस्थलबाट ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालयइलामका प्रमुख दिलिप घिमिरेले पुष्टि गरेका छन्

आक्रमणबाट राना सवार बा ३७३७ नम्बरको गाडिको अगाडि पछाडिको सिसा फुटेको

दिउँसो बजे भएको घटनामा संलग्नको खोजी भइरहेको राना सकुसल रहेको प्रहरीले जनाएको आक्रमणपछि उनी सहितकोटोली दमक फर्किएको थियो

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु