adv

नयाँ सब्जी बजारको बाटोमा ब्याक टप

जेठ,  दमक

दमक नगरपालिका वडा नम्बर स्थित नयाँ सब्जी बजारको बाटोलाई ब्याक टपगरिएको

शुक्रबार साँझ भगवान पुरी मार्ग टोल विकास अन्तर्गतको सो बाटो ब्याक टपगरिएको हो

दमक नगरपालिकाको सडक बोर्डबाट करिब सय ५० मिटरको सो बाटो ब्याकटप सम्पन्न गरिएको हो

दमक नगरपालिकाका प्रमुख रामकुमार थापा,  दमक वडा नम्बर कावडाअध्यक्ष टेकबहादुर थापालगायतले ब्याक टप कार्यको अनुगमन समेत गरेकाथिए

दमकका विभिन्न वटा बाटाहरु ब्याक टप गर्ने नगर सडक बोर्डको योजनाअनुसार सब्जी बजार सडक टप गरेसँगै वटा योजना सम्पन्न गरिएकोवडाअध्यक्ष थापाले जानकारी दिए बाँकी अन्य वटा बाटाहरु पनि यसैआर्थिक वर्षभित्रमा ब्याक टप गरिने थापाको भनाइ

पूर्वकै ठूलो सब्जी बजार भएकोले दैनिक सब्जी ढुवानी गर्ने ठूला यातायातकासाधन चल्ने बाटो मर्मत भएपछि स्थानीय व्यापारी खुसी भएका छन्

दिनरात सब्जी ढुवानीका लागि ठूला गाडी कुदेर बाटो भत्कन लागेको अवस्थामानगरपालिकाले ब्याक टप गरिदिँदा खुशी लागेको स्थानीय अन्जु निरौला बिनागुरागाईले बताए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु