adv

विद्यालय कर्मचारीको माग : नासु र श्रेणि विहीन कर्मचारी सरह सुविधा देऊ

३१ जेठ, दमक

झापाको दमकका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले आफूहरुको सेवा सुविधा वृद्धि गर्नुपर्ने माग गरेका  छन्

बुधबार उनीहरुको छाता संगठन नेपाल विद्यालय कर्मचारी परिषदको तर्फबाट दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै सुविधावृद्धिको माग गरिएको हो

परिषदका दमक नगर अध्यक्ष कुमार खड्कासहितको टोलीले दमक नगरपालिकाका प्रमुख रामकुमार थापा उपप्रमुख रेगिना भट्टराईप्रसाईलाई बुझाएको ज्ञापन पत्रमा विद्यालय सहायक (लेखापाल) को तलब नेपाल सरकारको नायब सुब्बा सरह विद्यालयसहयोगीको तलब श्रेणि विहीन कर्मचारी सरह कायम गरिनुपर्ने माग गरिएको

हाल संघीय सरकारले विद्यालय सहायक (लेखापाल) को पारिश्रमिक १३ हजार सय तोकेको भने सहयोगीका लागि विद्यालयअनुदान भन्दै हजार उपलव्ध गराउने गरेको

परिषदले संघबाट प्राप्त अनुदान रकममा थप गरि आफूहरुको माग बमोजिम सुविधा उपलव्ध गराउन अनुरोध गरेको अध्यक्ष खड्कालेबताए

उनले भने -‘हामीले स्थानीय तह अन्तर्गत स्थायी दरबन्दीमा हामीलाई समावेश गर्नुपर्ने भनेर माग राखेका छौं स्वेच्छिक अवकासरोज्नेलाई त्यस्तो सुविधा पनि दिइनु पर्ने एक पटकलाई उमेर हद लागू नगर्न भनेका हौं

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले विद्यालय कर्मचारीहरुको मागप्रति नगरपालिका गम्भीर रहेको बताए।

संघ सरकारले सशर्त अनुदान घटाए पछि समग्र नगरको चालु योजनाहरु प्रभावित भएको भन्दै उनले भने -‘समस्यामै छौं, तर पनितपाईंहरुको मागलाई कुनै कुनै रूपले सम्बोधन गर्छौं

आउँदो वको लागि बजेटको आकार घटाउन वाध्य भएको थापाको भनाइ

शिक्षाको लागि प्रशासनिक अन्य शीर्षकमा नपाले करोड विनियोजन गर्ने तयारी गरेको संघबाट थप समपूरक करोड गरि करोड बजेटविनीयोजनको तयारीरहेको उपप्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिइन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु