adv

लामिछानेलाई ८ वर्ष कैद, पाँच लाख जरिवाना

२५ पुष, काठमाडौं ।

बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय फैसला भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार लामिछानेलाई ८ वर्ष कैदसहित पाँच लाख जरिवाना सजाय तोकेको हो ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।

अदालतले पत्रकार सम्मेलन गरेर  फैसलाअनुसार लामिछानेले पीडितलाई पाँच लाख लागि रुपैयाँ क्षतिपूर्ति पनि दिनुपर्ने फैसला भएको जानकारी दिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु