adv

दमकमा सुरु भो फोन जोन

१५ बैशाख, दमक ।

झापा दमक ६ देवकोटा चोकमा फोन जोन शुरु भएको छ ।

मोवाइल खरिद तथा बिक्रिका लागि सहजता ल्याउन फोन जोन सञ्चालनमा ल्याइएको सञ्चालक मात्रिका थापाको भनाइ छ ।

दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले फोन जोन उद्घाटन गर्दै आर्थिक मन्दीको अवस्थामा पनि व्यवसाय थप गरेर आँट गरेको भन्दै प्रशंसा गरेका थिए ।

सोही कार्यक्रममा फोन जोनको सञ्चालकहरु मात्रिका थापा र सिर्जना थापाले नोथिङ मोवाइलको समेत सार्वजानिक गरेका थिए ।

कार्यक्रममा दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई,मोवाइल वितरण संघ कोशी प्रदेश कमिटी अध्यक्ष भेनस श्रेष्ठ रदमक मोवाइल ब्यवसायी संघका अध्यक्ष कविन श्रेष्ठले संर्युक्त रुपमा रिबन काटेर पसलको उद्घाटन गरेका हुन्

नोथिङ मोवाइलका बजार प्रतिनिधि सविन बास्तोलाले ग्राहकको माग अनुसार नोथिङ मोवाइलको नयाँ ब्राण्ड बजारमा ल्याएकोबताएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु