adv

झापाको कमलमा सवारी दुर्घटना, एकको मृत्यु

कात्तिक , कमल झापाको कमल गाउँपालिका पाडाजुङ्गी बजार देखि पश्चिम बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको घटनास्थलमै मृत्यु भएको

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ०१००१ ३४३५ नम्बरको बसले सोहि दिशातर्फ जाँदै गरेको को १६ ५३२२ नम्बरकोमोटरसाइकललाई ठक्कर दिएको हो  मोटरसाइकल चालकको पहिचान भने हुन सकेको छैन

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बसले लगभग २०० मिटर परसम्म मोटेसाइकल चालकलाई घिसारेको थियो

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन्। आगजनीपछि अहिले राजमार्गमा ठूलो भिड लागेको भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। आधा घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु