adv

झापाको कन्काईमा स्वतन्त्र उम्मेदवार विजयी

 

मंसिर १६, झापा झापाको कन्काई नगरपालिका वडा नम्बर मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन

ओलीले नेपाली कांग्रेसबाट बागी उठ्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए उनले नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतलाई १३७मतले पराजित गरेको हो चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका ओलीले सय ९३ मत प्राप्त गरेका थिए भनेबस्नेतले सय ५६ मत ल्याएका थिए त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले सय १७ माओवादी केन्द्रका गणेशबहादुरथापाले सय ७७ मत पाएका छन

यसअघि यहाँ नेकपा एमाले निर्वाचित भएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु