adv

दमक जेसीस वर्ष २०२५ को अध्यक्षमा भट्टराई

 

पुष १५, दमक दमक जेसीज बर्ष२०२५ को अध्यक्षमा सहदेव भट्टराई निर्वाचित भएका छन् दमक जेसीजको ४४औं बार्षिक साधारणसभा अन्तर्गत भएको निर्वाचनबाट उनले आफ्ना प्रत्यासी निरोज आचार्यलाई १९ मत अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएका हुन्

भट्टराईले ५९ मत प्राप्त गरेका थिए भने आचार्यले ४२ मत प्राप्त गरेका थिए अध्यक्षमा निर्वाचित भट्टराई दमक जेसीज बर्ष२०२४ का महासचिव समेत हुन्
यसैगरि, दुई कार्यकारिणी उपाध्यक्षद्धयमा रुवल अधिकारी पुजन चौधरी निर्विरोध निर्वाचित भए भने चार उपाध्यक्षहरुमा भएको निर्वाचनबाट सरिता बराल, निसम अधिकारी, धर्म ढुंगाना सुमन कुमाल निर्वाचित भए यता जनसम्पर्क अधिकारीमा विशाल अधिकारी तालिम निर्देशकमा कृष्ण भट्टराई निर्विरोध निर्वाचित भएका छन्

जेसीज विधान अनुसार महासचिव, कोषाध्यक्षसहितका पदहरुमा मनोनित गरि कार्य समितिलाई पूर्णता दिईने जनाईएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु