adv

सवारी ऐन परिमार्जनको तयारी, मोटरसाइकलमा पछाडि बस्नेले हेल्मेट लगाउनु पर्ने

 

फागुन १८, काठमाण्डौ सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जनको तयारी थालिएको सरकारले २०४९ सालमा बनेको ऐनपरिमार्जन गर्दै नयाँ ऐन ल्याउने तयारी गरेको

नयाँ ऐनको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राय तथा सुझावका लागि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको नयाँ ऐन मार्फत् सरकारले सवारी तथा यातायात क्षेत्रमा थुप्रै व्यवस्था थप गरेको

जसअन्तर्गत मोटरसाइकल वा स्कुटर चढ्दा पछाडि बस्ने व्यक्तिले समेत अनिवार्य हेल्मेट लगाउनु पर्ने यसका साथै बालबालिकाहरुलाई सवारीचालक भन्दा अगाडि पट्टि राख्न पाइने छैन

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु