adv

इम्बोस्ड नम्बरप्लेटको रङ अनुसारको प्रयोजन

फागुन १८, आइतबार इम्बोस्ड नम्बर प्लेट धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक अक्षर राखिने प्रणाली हो इम्बोस्ड नम्बर प्लेट प्रस्तावित ऐनमा इम्बोस्ड नम्बर प्लेटको प्रकारबारे पनि उल्लेख जस अनुसार सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर र अंकमा हुनुपर्ने, पर्यटक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर अंकमा हुनुपर्ने, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर अंकमा हुनुपर्ने, सरकारी सवारी सेतो प्लेटमा रातो अक्षर अंकमा हुनुपर्ने, संगठित संस्था वा संस्थानको सवारी सेतो प्लेटमा रातो अक्षर अंकमा हुनुपर्नेछ कूटनीतिक सवारी सेतो प्लेटमा निलो अक्षर अंकमा हुनुपर्नेछ

प्रदेशको नाम लेख्दा इम्बोस्ड नम्बर प्लेटको माथिल्लो भागको केन्द्रमा रहने गरी निलो रङमा लेख्नुपर्नेछ

यस्तै राष्ट्रपति चढ्ने सवारी साधनमा प्रयोग हुने प्लेटको बायाँतर्फ डिजाइन रेखाचित्र बमोजिम नेपाली झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ हुँदै तल गाढा निलो रङ भएको ग्य्रडिएण्ट इन्सक्रिप्सनसहितको एरियल बोल्ड फन्टमा अंग्रेजी क्यापिटल अक्षरमाएनइपीलेखेको हुनुपर्ने एनइपी अक्षर मुनि लालीगुराँसको आकृति उल्लेखित क्रोमियम आधारित वर्गाकार होलोग्राम होलोग्राममा सात अंकको सिरियल नम्बर, प्लेटको दायाँतर्फ नेपाली झण्डा, सेक्युरिटि फिचर्स(श्यामश्वेत अंग्रेजी क्यापिटल अक्षरको एनपीएल) श्यामश्वेत सानो आकारको निशान छाप) हुनुपर्ने उल्लेख

प्लेटको पछाडि उत्पादनकर्ताको नाम, उत्पादित मिति, समय, गुणस्तर एन्स्योरेन्स नम्बर आदिको डाटा इन्पुट सहितको प्रिन्टेड बारकोड एवं डिजाइन रेखाचित्र संलग्न हुनुपर्ने  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु