adv

वान्तावा रुङमाहाङ राई वात्तोङ समितिको अध्यक्षमा नविन

चैत ३, उदयपुर । वान्तावा रुङमाहाङ राई वात्तोङ समितिको अध्यक्षमा नविन वान्तावा निर्वाचित भएका छन् । संस्थाको ७औं राष्ट्रिय सम्मेलनले नविनको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको हो ।

चैत १ देखि ३ गते सम्म सम्पन्न सम्मेलन ऐतिहासिक व्यक्ति नारदमुनी थुलुङको जन्म ठाउँ उदयपुर जिल्लाको चौदण्डिगडी नगरपालिका ४ बसाहामा आयोजना भएको थियो ।

अन्य पदाधिकारी भने सोमबार धरानमा भेला बसि छिनोफानो गर्ने नव निर्वाचित अध्यक्ष नविन वान्तावाले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु