adv

वान्तावा रुङमाहाङ राई वात्तोङ समितिको अध्यक्षमा नविन

चैत , उदयपुर वान्तावा रुङमाहाङ राई वात्तोङ समितिको अध्यक्षमा नविन वान्तावा निर्वाचित भएका छन् संस्थाको ७औं राष्ट्रिय सम्मेलनले नविनको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको हो

चैत देखि गते सम्म सम्पन्न सम्मेलन ऐतिहासिक व्यक्ति नारदमुनी थुलुङको जन्म ठाउँ उदयपुर जिल्लाको चौदण्डिगडी नगरपालिका  बसाहामा आयोजना भएको थियो

अन्य पदाधिकारी भने सोमबार धरानमा भेला बसि छिनोफानो गर्ने नव निर्वाचित अध्यक्ष नविन वान्तावाले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु