adv

एसइईको परीक्षा आजबाट सुरु

 

चैत माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदैछ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान :०० बजेदेखि परिक्षा सञ्चालन हुनेछ

यस वर्ष परीक्षा दिने विधार्थीहरुको संख्या बढेको पाइएको यस पटक पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउनेप्रबन्ध गरिएको

 परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको यस वर्षको एसइईआजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ परीक्षा बिहान :०० देखि ११:००बजेसम्म सञ्चालन हुनेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु