adv

गायिका मेलिना राई आज लुम्दे आउदै


फाकफोकथुम । रामनवमी अवसरमा आयोजित रामनवमी महोत्सवमा आज आइतबार चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने छ ।

फाकफोकथुम ५ स्थित लुम्देमा आयोजित साँस्कृतिक कार्यक्रममा गायिका राई आउन लागेका हुन् ।

गायिका मेलिना राईसँगै गायिका रोजिना बस्नेतको समेत प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु