adv

फोनिज संघीय अध्यक्षमा लक्की चौधरी निर्वाचित

लुम्बिनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)काे केन्द्रीय अध्यक्षमा लक्की  चाैधरी निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी अध्यक्षमा  निर्विरोध निर्वाचित भएका हुन् ।

तर निर्वाचन समितिले अौपचारिक घोषणा गर्न भने बाँकि रहेको छ  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु