adv

आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रतिव्यक्ति दश लाख रुपैयाँ

 

काठमाडौं नेपाल प्रहरीले गत २३ २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रतिव्यक्ति१० लाख रुपैयाँ दिने भएको  प्रहरी प्रहरीनिरीक्षक देखी प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरी उनीहरुलाई राहत दिन लागिएको हो  

प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना जारी गरी यस सम्बन्धि जानकारी दिएको आन्दोलनका क्रममा तीन प्रहरीले ज्यानगुमाएका थिए

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु