सरकारले सहमति तोडे हातमा दही जमाएर बस्दैनौं : विप्लव

१६ साउन, दमक । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुसँग भएको तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर...

भट्टराईको कम्जोरी निजी महत्त्वका विषय : अशोक राई

१६ साउन, दमक । जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले पार्टीबाट अलग भएका नेता डा. बाबुराम...

जसपा दमक अध्यक्षमा पुनः दाहाल, भट्टराईसहित २० जना पदमुक्त

१५ साउन, दमक । [caption id="attachment_25832" align="aligncenter" width="1284"] आइतबार जसपा दमक नगर समितिले पत्रकार मञ्चको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

चुनाव मंसिरमा नभए फागुनमा : मन्त्री चौधरी

१४ साउन, दमक । [caption id="attachment_25821" align="aligncenter" width="1704"] निर्माणाधीन दमक भ्यू टावरको निरिक्षणमा शहरी विकास मन्त्री चौधरी ।[/caption] शहरी विकास...

एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त

१२ साउन, दमक । [caption id="attachment_25800" align="aligncenter" width="2040"] बिहीबार दमकस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटमा व्यस्त एमाले अध्यक्ष ओली ।[/caption]...

चेतनशील वर्गले उत्पीडितका समस्या अन्त्य गर्न सहयोग गर्नुपर्छ : ओली

११ साउन, दमक । [caption id="attachment_25797" align="aligncenter" width="1717"] बुधबार विर्तामोडमा आयोजित एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको प्रशिक्षण...

दमक नगरपालिकाको गतिरोध अन्त्य, १ अर्ब ६३ करोड ४० लाख बढीको बजेट पारित

११ साउन, दमक । [caption id="attachment_24408" align="alignnone" width="1024"] दमक नगरपालिकाको प्रशासनिक भवन ।[/caption] दमक नगरपालिकामा जारी गतिरोध अन्त्य भएको छ...

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा, ३ दिन विभिन्न कार्यक्रममा सहभागी हुने

११ साउन, दमक । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुधबार गृहजिल्ला झापा आइपुगेका छन् । प्रदेश...