शालिग्राम पुडासैनी आत्महत्या प्रकरण: अस्मिता कार्कीको बयान सकियो, लामिछाने र कँडेलको बयान सोमबार हुने
चितवन ।। पत्रकार शालिग्राम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ । बाँकी रहेका टेलिभिजन प्रस्तोता...
