ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोग नगर्न कुलमान घिसिङको निर्देशन

नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक लगाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर...

पत्रकार अर्जुन गिरी काठमाण्डौ जिल्ला अदालतबाट रिहा

पोखराका पत्रकार अर्जुन गिरी काठमाण्डौ जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले पत्रकार...

गुल्मीको मुसिकोट नगरपालिकाले दियो ९० जनालाई गाउँमै रोजगारी

गुल्मी ।।  गुल्मीको मुसिकोट नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी दिएको छ । नगर क्षेत्रभित्र रहेका सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याएर...

चौधरी ग्रुपको उद्योगमा अज्ञात समुहद्वारा शक्तिशाली बम विस्फोट

अज्ञात समुहले नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट गरेको छ । नवलपरासी-९ सुस्ता पुर्ब० को...

उदायपुरमा पनि भिषण हावाहुरीले एकको ज्यान गयो, उडायो आधा दर्जन घरको छानो

उदयपुर ।।   मंगलबार राती आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुरमा एक जनाको मृत्यु भएको छ । रातको १० बजेदेखि...

नयाँ बुलन्दको दोश्रो वार्षिक उत्सव विभिन्‍न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न

इलाम  ।।   बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सव मनाएको छ । मंगलबार...

ठुलो आँधीहुरीले भारतमा ३५ जनाको मृत्यु, नेपालमा पनि सचेत रहन भारतीय मौसम विभागको आग्रह

भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय...

पत्रकार गिरीको तत्काल रिहाईको माग गर्दै पत्रकार आन्दोलित !

पोखरा  ।।   समाचार लेखेकै भरमा साईवर क्राईम मुद्धामा पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलित भएका...

पब्जी खेल माथि प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध ६ जनाद्वारा सर्वोच्चमा रिट दायर !

अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ताहरु...

झापामा सिरुवा पर्वको रौनक यस्तो देखियो (फोटोफिचर सहित}

झापा ।।  झापा, मोरङ र सुनसरी जिल्लामा वसोवास गर्ने आदिवासीहरुले मनाउने सिरुवा पर्वको रौनक यतिवेला जताततै देख्न सकिन्छ । यो...