विदेशी पाहुना क्यामरुनलाई पाखा लगाउँदै सह्लेश सिरहा फाइनल प्रवेश

१० पुष, दमक । विदेशी टोली एभनिर फुटबल क्लब क्यामरुनलाई १-० गोलले पाखा लगाउँदै सह्लेश युवा क्लब सिरहा झापाको दमक...

आयोजक बीवाईएससी अमेरिका अन्तिम चारमा

९ पुष, दमक । आयोजक बीवाईएससी अमेरिका झापाको दमक ३ बेलडाँगीमा जारी आमन्तृतजय हुँमागाई स्मृति गोल्ड कप फchaaramप्रतियोगिताको सेमीफाइनल प्रवेश...

पहुना टोली क्यामरुन घरेलु टोली बेलडाँगी माथि हावी

५-० गोल अन्तरले क्यामरुन हावी ८ पुष, दमक । बेलडाँगी युवा क्लब दमकलाई फराकिलो गोल अन्तरले पाखा लगाउँदै एभनीरफुटबल क्लब...

भद्रपुर झापा गोल्ड कप फागुन अन्तिम सातादेखी

७ पुष,भद्रपुर। भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ ।अखिल नेपाल...

पुष ६ देखि बेलडाँगीमा प्रथम जय हुँमागाई स्मृति गोल्ड कप

४ पुष, दमक । झापाको दमक ३ स्थित बेलडाँगीमा अन्तरराष्ट्रिय आमन्तृत प्रथम जय हुँमागाई स्मृति गोल्ड कप प्रतियोगिता हुने भएको...

फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरोक्को विश्वकपको अन्तिम चारमा

२५ मंसिर, दमक । कतारमा जारी फिफा विश्व कप फुटबलकोअन्तिम चारमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले...

आत्मानन्द कप : उपाधिका लागि तिजोक पाँचथर र छथर तेह्रथुम भिड्ने पक्का

सरिता राई, मंसिर १४, माङसेबुङ । जलथल झापालाई ३-० गोल अन्तरले पाखा लगाउँदै छथर तेह्रथुम इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबलप्रतियोगिताको फाइनल...

तिजोक आत्मानन्द कपको फाइनलमा

सरिता राई, मंसिर १४, माङसेबुङ । तिजोक युवा क्लब पाँचथर इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको...