तारा एयरको विमान दुर्घटना छानबिन गर्न आयोग गठन

१६ जेठ, दमक । [caption id="attachment_25130" align="aligncenter" width="1600"] दुर्घटनाग्रस्त विमानको अवशेष ।[/caption] तारा एयरको विमान दुर्घटना प्रकरण छानबिन गर्न सरकारले...

सम्पर्कविहीन जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना भएको आशंका (ताजा अपडेट)

१५ जेठ, दमक । आइतबार विहान १०ः०७ बजेबाट सम्पर्कविहीन भएको तारा एयरको ९ एन–एईटी कलसाइनको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा...

तारा एयरको जहाज खोजी कार्य जारी : उड्डयन प्राधिकरण (ताजा अपडेट)

१५ जेठ, दमक । नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्य जारी रहेको जनाएको छ ।...

आमसञ्चार प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोमा फोनिजको आपत्ति

११ जेठ, दमक । कृष्णप्रसाद भट्टराईको नाउँमा आमसञ्चार प्रतिष्ठान खोल्ने सरकारीको निर्णयको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विरोध गरेको...

दयाहाङ राईद्वारा ग्यारेज क्याफेको उद्घाटन

कलाकार दयाहांग राई सहित अन्य कलाकारहरू रिवन काटेर क्याफेको उद्घाटन गर्दै  दमक, २ जेठ। झापाको दमकमा सन्चालित ग्यारेज क्याफेको औपचारिक...