adv

दिप्सन आङवो “ लुङ्वा ठुली ” गीतको नया“ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

उदयमान गायक दिप्सन आङवोको “ लुङ्वा ठुली ” बोलको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोको छायांकन पुर्वको रमणिय तथा पर्यटकिय स्थल पाँचरमा गरिएको हो ।
“ लुङ्वा ठुली ” गीतको शब्दरसंगीत राजन पल राईको रहेको छ भने ,संगीत संयोजन देव लावरको रहेको छ।लिम्बु संकृतीमा आधारीत रहेर निर्माण गरिएको भिडियो युवा(युवती मध्यनजर गरेर तयार पारिएको निमार्ण समुह बताउछ। पाँचरको लब्रेकुटीमा छायांकन गरिएको उक्त गीतको भिडियोमा राजनपल राइ र सम्झना लामाले अभिनय गरेका छन । भिडियोमा केलाङ साँस्कृतिको भेषभुषा सजीएका छन भने संजय अयाचार्यको छायांकन तथा सम्पादनमा उक्त म्यूजिक भिडियोमा सागर केरुङले निर्देशन गरेका हुन् ।
भिडियोको लागि तल :-

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु