adv

‘रोमियो एन्ड मुना’को ‘भेडेटार घुमौला’ बोलको तेश्रो गीत सार्वजनिक

चलचित्र ‘रोमियो एन्ड मुना’को टिमले प्रदर्शन मिति सार्वजनिक भएसँगै ‘भेडेटार घुमौला’ बोलको तेश्रो गीत पनि रिलिज गरिएको छ ।कोशिश क्षेत्रीको संगीत रहेको गीतमा विनय श्रेष्ठ र मिना निरौलाको स्वर रहेको छ भने दिनेश राउतले शब्द लेखेका हुन् ।  यो भिडियोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ फिचर्ड छ न् ।

अब, निर्माणपक्षले चलचित्र  प्रचारको गतीलाई पनि तिब्र  रुपमा अगाडि बढाएको छ । प्रचारमा नयाँ प्रयोग गरिरहेको चलचित्रको ३ वटा गीत रिलिज भैसकेको छ ।
फिल्ममा समावेश एउटा गीत अझै सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपालीले जानकारी दिए ।दिर्देशक नरेश कुमार केसीले निर्देशन चलचित्रमा गरेको चलचित्रमा सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको मुख्य अभिनय रहेको छ । साउन ११ गतेदेखि यो चलचित्र रिलिज हुनेछ ।

चलचित्रमा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले लगानी छ गरेका छन् ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु