adv
adv

सामसङकाे नयाँ स्मार्टफोन ग्यालेक्सी J6 नेपाली बजारमा

सामसङ इलेक्ट्रोनिक्सले नयाँ स्मार्टफोन ग्यालेक्सी J6 नेपाली बजारमा ल्याएको छ ।

अनुहारबाट नै मोबाइल फोनलाई अनलक गर्न सकिने सुविधा रहेको ग्यालेक्सी J6 4/64 GB को मूल्य २९,०९० रुपैयाँ तथा 3/32GB को मूल्य २४७९० रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी J6 मा ४२०० एमबीको डाटा बन्डलिङ्ग गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ३५० एमबीका दरले १२ हप्ता सम्म एनसेलको डाटाप्याक निःशुल्क प्राप्तगर्न सक्नेछन् ।

ग्यालेक्सी J6 फोन नीलो, कालो तथा सुनौलो रङ्गमा उपलब्ध छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु