adv
adv

निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सामान्य सुधार

 

पछिल्ला दिन निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सामान्य सुधार आएको छ ।

नेप्से उकालो लागे पनि कारोबार भने न्यून रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ८ अंकले उकालो लागेर १२ सय कायम भयो ।

वित्तबाहेक अरु समय हरियो रहे । बीमा समूह सबैभन्दा उच्च ४३ अंकले उकालो लाग्यो । होटल समूह ४० अंकले बढ्यो । जलविद्युत समूह पनि दोहोरो अंकले सुधारिंदा अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीको ६ लाख ६७ हजार कित्ता शेयर जम्मा १९ करोड ३८ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु