adv

शिवसताक्षी मेयर कप २०८१- वडा आठ सेमिफाइनल प्रवेश

गोविन ल्वागुन, शिवसताक्षी  झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को सोमबार भएको खेलमा वडा विजयी भएको

शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा वडा ले ११ लाइ शून्यको विरुद्ध गोल गर्दै सेमिफाइनल प्रवेश गरेको

खेलको ४५औं मिनेटमा मनिस मगरले दिएको क्रस पासलाई सदुपयोग गर्दै सोहन थापाले पोस्टको जाली चुमाएका थिए त्यही गोल जितको लागि पर्याप्त बन्यो

खेलको म्यान अफ म्याच विजेता टिमका सोहन थापा घोषित भए उनले नगद दुई हजार सय प्राप्त गरे

मंगलबार पहिलो सेमिफाइनल खेल वडा १० बिच हुने भने दोस्रो सेमिफाइनल खेल वडा बिच हुनेछ

प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँ उपविजेताले नगद ४१ हजार रुपैयाँ सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ प्लेयर अफ टुनामेन्ट ११ हजार, राइजिङ स्टार हजार सय, हाइ स्कोर सात हजार सय बेष्ट गोलकिपर, बेष्ट फरवार्ड, बेष्ट मिडफिल्डर लगायत बेष्ट डिफेन्सले पाँच हजार सयका दरले पाउने छन्

चैत २१ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल चैत २८ गते बिहीबार हुनेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु