adv
adv

सञ्चारमन्त्रीद्वारा भयो बक्स अफिस प्रणालीको उद्घाटन

साउन १ गते अर्थात आज देखि राजधानीका २० वटा हलमा ई–टिकेटिङ सिस्टम अर्थात बक्स अफिस प्रणाली लागू भएको छ ।

मंगलबारदेखि राजधानीका ११ वटा मल्टिप्लेक्स सहितका २० वटा हलहरुमा बक्स अफिस प्रणाली लागू भएको हो ।

मंगलबार चलचित्र विकास वोर्डको कार्यालय चावाहिलमा सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिसको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यही मसान्तभित्रमा राजधानी बाहिरका हलहरुमा समेत बक्स अफिस प्रणाली लागू हुने बताएका छन् ।
मन्त्री बाँस्कोटाले अब हलहरुको वर्गीकरण गराउने र ‘सबै हलहरुमा बक्स अफिस लागू गर्ने समेत बताएका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु