adv
adv

‘मिस्टर भर्जिन’ को आइटम गीतमा छुल्ठिमको बबाल आइटम {भिडियो}

चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश एक आइटम गीत सार्वजनिक भएको छ । ‘पैसा फेक तमाशा देख’ बोलको गीतको भिडियो युटुबमा रिलिज गरिएको हो । यो गीतको भिडियोमा नायिका छुल्ठिम गुरुङलाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस्:

साथमा, चलचित्रमा मुख्य कलाकार गौरव पहारी, कमलमणि नेपाल, विजय बराललाई भिडियोमा देख्न सकिन्छ । गीतमा शशी रावल र राजेन्द्र भट्टको स्वर, राजेन्द्रकै संगीत, टुरिस्ट जङ बीकेको शब्द छ । दीपक याम सिंहले यो भिडियोको कोरियोग्राफी गरेका हुन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु