adv
adv

गंगाधर पराजुलीको ‘फूलको सामु’ सार्वजनिक {भिडियो}

युवा गायक गंगाधर पराजुलीको नयाँ गीत ‘फूलको सामु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द तथा वसन्त सापकोटाको संगीत रहेको छ ।

मनोज ओली र आरती आचार्यको अभिनय रहेको म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

गायक दाहाल गएको डेढ दशकदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर लागिरहेका युवा हुन् ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु