adv
adv

‘ह्याप्पी फिर भाग जाएगी’ को ट्रेलर सार्वजनिक {ट्रेलर}

फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ को ट्रेलर सार्वजनिक भएको छ ।

‘ह्याप्पी फिर भाग जाएगी’ २०१६ को सफल फिल्म ‘ह्याप्पी भाग जाएगी’ को सिक्वेल हो ।

‘ह्याप्पी भाग जाएगी’ मा डायना पेन्टि, अभय देवल, अलि फैजल र जिमी शेरगिल लगायतका कलाकारहरुको अभिनय रहेको थियो भने ‘ह्याप्पी फिर भाग जाएगी’ मा सोनाक्षी सिन्हा मुख्य भूमिकामा छिन् ।

यस फिल्ममा उनलाई जिमि शेरगिल, डायना पेन्टि लगायतका कलाकारहरुले साथ दिएका छन ।

मुदस्सर अजिज द्वारा निर्देशित र आनन्द एल. राय द्वारा निर्मित यो फिल्म अगस्ट २७ मा रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुहोस् :

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु