adv

यो स्कुलमा विद्यार्थीहरुलाई सेक्स गर्न सिकाइदै

अस्ट्रियाको राजधानी ‘भियना’ नजिकै रहेको एउटा स्कुलमा विद्यार्थीहरुलाई सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी सन्चालनमा आएको उक्त स्कुलको नाम हो ‘अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल’ । यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गराइ उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा दिने गरिन्छ । स्कुलको अनुसार सेक्स स्कुलमा ब्यबहारिक रुपमै सेक्स सिकाइने गरिएको दावी छ ।

प्रतिकात्मक तस्विर

 

जुन स्कुलमा युवायुवतीहरुले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था गरिएको छ । यो स्कुलमा छात्र-छात्राको लागि छुट्टाछुट्टै नभएर एउटै होस्टेलमा छात्राबासको व्यबस्था गरिएको छ । त्यतिमात्र होईन जहाँ एउटै कोठामा केटाकेटी बस्न पाउने सुविधा समेत दिइन्छ ।

प्रतिकात्मक तस्विर

उक्त स्कुलको अनुसार यसो गर्नुको मुख्य कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु विद्यार्थीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गरुन भनेर हो । स्कुलको संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार- युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु नै ‘अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल’ को मूल उदेश्य हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु