मानिसहरु दैनिक रूपमा आफ्नो काममा व्यस्त हुन्छन् । बिहान देखि बेलुकासम्म आफ्नो जिम्मेवारी निभाउनमा तल्लिन हुन्छन् ।जिम्मेवरीसँगै मनोरञ्जन पनि गर्ने गर्दछ । मानौ मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो ।
यी ६५–७० वर्षभरीसामान्यतया मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार गरौ कि यो देखी बाहेक अरुपनि केही गर्ने कि ?
१) करिब २० देखी २५ बर्षसम्म सुतेर
२) करिब १५ बर्षसम्म काम गरेर
३) करिब ६ बर्षसम्म खानपिन गरेर
४) करिब ८ बर्षसम्म मनोरन्जन गरेर
५) करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
६) करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
७) करिब ७० दिन ऐना हेरेर