adv

‘चङ्गा चेट’को शिर्ष गीत सार्वजनिक, चलचित्र कात्तिक १६ देखि रिलिज {भिडियो}

रिलिजको केही दिन अगाडि मात्र चलचित्र ‘चङ्गा चेट’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्वर कोशिश क्षेत्रीको छ । यो गीतले चलचित्रको कथालाई झल्काउन खोजेको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीको मुख्य भूमिका छ ।

माधव वाग्ले र शर्मिला पाण्डेले यो चलचित्र निर्माण गरेका हुन् । कात्तिक १६ गते शुक्रबारदेखि रिलिज हुन लागेको यो चलचित्रले बेरोजगारी समस्याको कथालाई कमेडीको माध्यमबाट उठाएको छ ।

भिडियो हेर्नुहोस:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु