adv

नवीन कला मन्दिरद्वारा वरिष्ठ कलाकार सम्मानित

मंसिर, २१ ।। नवीन कला मन्दिरले ६२ औं वार्षिकोउत्सबको अवसरमा दिग्गज कलाकारलाई सम्मान गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा नवीन कला मन्दिरले वरिष्ठ गीतकार रत्नशमशेर थापा, गायिका ज्ञानु राना, अभिनेत्री सकुन्तला शर्मा लगायतलाई सम्मान गरेको हो ।

यस्तै, कार्यक्रममा कला क्षेत्रमा कलम चलाउने पत्रकार एंव सञ्चारकर्मीलाई पनि सम्मान गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु