adv

अष्ट्रेलियामा ७२ वर्ष पछी भारतको जित

भारतले पहिलो पटक अष्ट्रेलियामा टेष्ट सिरिज जितेको छ । ऐतिहास रच्नका लागि उसले ७२ वर्ष पर्खिनु पर्‍यो ।

सिड्नी टेष्टको पाँचौं दिन वर्षा कारण ड्र भएको घोषणा गरेसँगै भारतले सिरिज २–१ ले जित्यो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु