adv

कपिल शर्माका शो यस देशको सबै भन्दा ठूलो कमेडी शो हो:-कपिल शर्मा

भारतमा कमेडियन शो मा जमेका कपिल शर्माले लामो समयपछि पुन ‘दि कपिल शर्मा शो’ सुरु गरेका छन् । दोस्रो सिजन भनिएको यस शोलाई मिक्ष्रीत प्रतिक्रिया पनि दिएका छन् । उनले आफ्नो शोलाई केही परिमार्जित गर्न प्रयास गरेका छन ।


कपिलले आफ्नो शो भारतकै सबैभन्दा ठुलो र लोकप्रिय कमेडी शो भएको पनि दावी गरेका छन् । उनले भनेका छन् –‘सत्य कसैले लुकाउन सक्दैन कि, कपिल शर्माका शो यस देशको सबै भन्दा ठूलो कमेडी शो हो ।’ कपिल आफ्नो पुरानो टिम र केही नयाँ सदस्य सहित शोमा फर्किएका हुन् । उनको शोमा पुरानो टिमका चन्दन, किकु, सुमोना रहेका छन् भने दर्शकले भारती सिंह र कृष्ण अभिषेकलाई पनि शोमा देख्न पाउने भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु