adv

कर्के नजरमा राहुल र अलिशाको रोमान्स {भिडियो}

सञ्जिव पराजुली र टीका प्रसाईंको नयाँ गीत “कर्के नजर” सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत तथा एरेञ्ज आशिष अविरलको रहेको छ ।


गीतमा भाइब एण्ड वेब ग्रुपको प्रस्तुति रहेको छ । गीतमा राहुल शाह र अलिशा शर्माको अभिनय रहेको छ । राहुल शाहले निर्देशन गरेको यस भिडियोलाई गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम सँगसँगै मा समावेश गरिएको छ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु