adv

‘पूर्वबाट मेची उठ’ मा धुर्मुस-सुन्तली {भिडियो}

दर्शक–श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा पनि गीत र भिडियोको शैलीमा विविधता आउन थालेको छ ।
नेपाली सांगीतिक माहोलमा आफ्नो पहिचानको लागि निरन्तर संघर्षरत अर्जुन रसाइलीको ‘पूर्वबाट मेची उठ’ बोलको गीत सार्वजनिक भएको छ ।
देशभक्तिको मर्म बोकेको यो गीत आर बी खड्काले लेखेका हुन् भने संगीत गायक अर्जुन रसाइलीको नै रहेको छ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु