
सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर सार्वजनिक भएको ”भुर्र भुर्र : यो मन उड्यो चरा बनी आकाशमा” बोलको गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ ।

गीतमा महानिरीक्षकका छोरा सानिध्य खनाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले स्वर भरेका छन् भने गैरे सुरेशले संगीत भरेका छन् । गीतको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको छ । ”शरद–२” नाम दिइएको एल्बममा ७ वटा गीत समावेश छन् । रहेको संगीतकार जानकारी दिनुभयो । सशस्त्र प्रहरीका महानिरीक्षक खनाल डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन्।गीत………………………
भिडियो हेर्नुहोस्:

