adv

पत्रकार ऋषि धमलाको छोरीको पनि एउटा हात छैन ! भक्कानिदै भन्छन- ‘छोरीको हात जोड्ने छु’ {भिडियो}

पत्रकार ऋषि धमलाको एक छोरा र एक छोरी छन । छोरी एरिकाको भने एउटा हात छैन । जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिए । छोरीले बेला बेलामा ‘मेरो एउटा हात कहिले भगवानले दिन्छ’ भन्दा धमलालाई रुन मन लाग्ने कुरा बताए ।

केहि समय अगाडी चलचित्र अनुराग आए संगै सोचे जस्तो सफल नभए पनि  श्रीमतीलाई भने केहि दिनमै चलचित्रमा अभिनयमा प्रबेस गरेको देख्न पाउने बताएका छन । यता एलिजाले कुन चलचित्र खेल्ने भन्ने भने अहिले भन्न चाहेनन् ।

हेरौ भिडियोमा कुराकानी: 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु