adv

आंचल शर्माको गज्जबको फोटोशुट {भिडियो}

अभिनेत्री आंचल शर्माले ५ वर्षपछि मात्र बिवाह गर्ने खुलासा गरेको छिन् । संचारकर्मीको एक जिज्ञासामा बिवाहका लागि अहिले आफू केटाकेटी भएको प्रतिकृया दिएकी थिइन ।

भर्खरै त चलचित्रमा पाइला चल्दै छु, अंचलको भनाइ थियो – त्यसैले अलि परिपक्व भएर ५ वर्षपछि बिवाह गर्ने हो । पछिल्लो समय आंचलको नाम अभिनेता पल शाहसँग जोडिएको छ । आंचलले पांच बर्षपछि बिवाह गर्ने खुलासा गरिरहदा पल पनि उनीसंगै थिए । यद्यपी संचारकर्मीको बिवाहसम्बन्धी जिज्ञासामा पलले मुखै खोलेनन् ।

आंचल र पलले केहि चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा संग-संगै अभिनय गरेकाले पनि आम दर्शकहरु उनिहरुलाई प्रेमी(प्रेमिकाक रूपमा चिनिन्छन, तर उनीहरुले आफूलाई प्रेमी-प्रेमिकाका रुपमा घोषणा गरिसकेका छैनन् । हालै उनले फोटोशुट गराएकी छन् ।

उनको फोटोशुट भिडियोमा हेर्नुहोस्:

https://www.youtube.com/watch?time_continue=597&v=nTbvsDyXy5o

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु