adv

आकाश र आँचल अभिनित चलचित्र ‘ब्ल्याक’ युट्युबमा सार्वजनिक (भिडियो)

नेपाली चलचित्र ”ब्ल्याक” युट्युबमा सार्वजनिक भएको छ।
”ब्ल्याक” मा अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् भने चलचित्रमा आकाश र आँचल बीचको प्रेममा आउने उतारचढावलाई देखाउन खोजिएको छ ।

 

प्रदिप श्रेष्ठको निर्देशन रहेको चलचित्रले डार्क प्रेम कथा विषयको रुपमा उठाएको छ । चलचित्रमा आकाश र आँचलका अलवा शुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिय रिजाल लगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् भने अर्जुन जिसिले सम्पादन गरेका हुन्। चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्र  ब्ल्याक:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु